
चलचित्र चंगुलको जापान र कोरियाको आधिकारिक रिलिज राइट बिक्री भएको छ । यहि असोज १६बाट देशभर प्रर्दशनमा आएकाे चलचित्र चंगुल नेपाल रिलिजको केहि पछि जापान र कोरियामा प्रर्दशन हुने निर्माण टिमले जानकारी दिएको छ । चलचित्रलाइ समन्द्र घिमिरे र उनको टिमले प्रर्दशन अधिकार खरिद गरेको हो । राजनितिक परिवेशले नयाँ धार समात्नु अघि अनि पछिको […]

एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भइरहेको फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ । हरर जनराको यो फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो । फिल्मलाई ३ रात काठमाडौंमा पनि खिचिएको छ । यो फिल्ममा नायिका उपासना सिंह ठकुरी र नायक कुन्दन मान शाक्यको मुख्य भूमिका छ । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु […]

आगामी कार्तिक १३ गते रिलिज हुने फिल्म ‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको स्वर, शब्द र संगीत छ भने बाबुललाई स्वरमा गायिका बबी लिम्बुले साथ दिएकी छन् । स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको गीतमा बाबुलकै मिक्सिङ, मास्टरिङ तथा एरेन्ज छ । दशैंको टिका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको डान्सिङ नम्बरको […]

असोज १६ बाट प्रर्दशनमा आउने चलचित्र चंगुलको प्रिमियर शो बुधबार राजधानि स्थित लोत्से मलको आइएनआइ सिनेमाजमा सम्पन्न भएको छ । चलचित्रका कलाकार , सिनेमा जगतका बिशिष्ट व्यक्तित्वहरु संगै घाइते जेन्जी नेपाल सस्थाका घाइते जेन्जीहरुको पनि उपस्थिती रहेको थियो । प्रिमियर शो मा चलचित्रको टिमले घाइते जेन्जी नेपालका अध्यक्ष बादल राइ लगायतका घाइते जेन्जीहरुलाइ सम्मान गरेको […]

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा चलचित्रलाई २०८३ साल माघ १५ गते अर्थात् जनवरी २९, २०२७ देखि नेपालका हलमा प्रदर्शन गरिने उल्लेख गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता विजय बराललाई चलचित्रका प्रमुख पात्र ‘पुन्य चौलागाईँ’को फरक अवतारमा प्रस्तुत गरिएको छ। […]

अभिनेता कामेश्वर चौरासियालाई महिला र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको गेटअपको पोस्टर बाहिरिएपछि चर्चा र चासोको विषय बनेको फिल्म ‘परिवार’को टिजर सार्वजनिक भएको छ । रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मको टिजरको सुरुवातमा कामेश्वर र लक्ष्मीबीचको खटपट देखाइएको छ । लक्ष्मीले कामेश्वरलाई ‘तेरो विश्वासले मेरो परिवारको केही पनि वास्ता नगरीकन म भागेर आएँ के’ […]

चलचित्र चंगुलको टाइटल झाक्रि गीत सार्वजनिक गरिएको छ । झाक्रि ढ्याङ्ग्रो सहितको र्याप गीत एक उत्कृष्ट बनेको छ । हाम्रो यो सुन्दर देशलाइ मानिसहरु सतिले सरापेको देश भन्छन् तर यो देशलाइ सतिले सरापेको नभइ भ्रष्ट शाशकको आँखा चाहि लागेको हो , त्यहि भ्रष्टहरुको नजरलाइ झाक्रि बनेर मन्छाइरहेको दृष्य यस गीतमा देखाउन खोजिएको छ । बिक्रम […]

चलचित्र चंगुलको ट्रेलर सार्वजनिक, ट्रेलरमै देखियो जेन्जी आन्दोलन चलचित्र चंगुलको ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल को यूटुव बाट सार्वजनिक ट्रेलरमा चंगुलले देशको राजनितिक परिवर्तनको बारे ससक्त कथा बोकेको देखाएको छ । असोज १६ गते बाट प्रर्दशनमा आउने चलचित्र चंगुल फरक तवरले अघि बढिरहेको छ । केहि दिन अघि टिजर पनि जेन्जी स्मृती सभाको […]

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। चलचित्रको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम […]

यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै २’ को पहिलो झलक सार्वजनिक भएको छ । पहिलो झलकसंगै चलचित्रको रिलिज मिति समेत निर्माण टिमले सार्वजनिक गरेको छ । निर्माण टिमले आज सार्वजनिक गरेको पोष्टर सहित चलचित्र अव असोज ३१ गते फूलपातीको दिनबाट रिलिज हुनेछ। दशैँ रिलिज बताईए पनि कुन दिनबाट चलचित्र रिलिज हुने यस अगाडी खुलाईएको […]

