गायिका संगीता बडुवालको नयाँ गीत **‘गया धर्ती छोडी’**ले सार्वजनिक भएको २४ घण्टा नपुग्दै टिकटकमा चर्चा बटुल्न थालेको छ। गीतको अडियो प्रयोग गरेर विभिन्न भिडियोहरू बन्न थालेसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। Limelight Nepalको निर्माणमा तयार भएको **‘गया धर्ती छोडी’**मा कृष्ण मल्ल ठकुरीको शब्द रहेको छ। गीतमा गायिका संगीता बडुवालकै लय तथा स्वर रहेको […]

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशिल पत्रकारहरु सगँ बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार विराटनगरमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय ले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले नेपाल बीमा प्राधिकरणको परिचय , प्रमुख कार्यक्षेत्र […]

