
यहि असोज १६ गते बाट चलचित्र चंगुल प्रर्दशन हुदैछ । चलचित्रलाइ मालती कार्किले निर्माण गरेकि हुन् भने चलचित्रका निर्देशक राम गौतम हुन् । चलचित्रका परिकल्पनाकार नायक रवि कार्कि हुन् । चलचित्र चंगुल कसरी बन्यो र चलचित्र कस्तो चलचित्र हो भनेर हामिले उहाँ संग छोटो कुराकानी गरेका छौ ।

