
एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचित्रको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ । सन्जीत […]

काठमाडौं — चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित सञ्चालन गरेको चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत मंसिर १ गतेबाट ७ गतेसम्म पहिलो चरणको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ। यो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ। तालिममा सहभागीहरूलाई […]