
प्रतिक्षित फिल्म ‘जदौ’ को ट्रेलर बिहीबार सार्वजनीक गरिएको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा अन्तर जातीय सम्बन्धप्रति समाजमा ब्याप्त बिभेद,भेदभाव र उल्झनको बिषय प्रस्तुत गरिएको छ । मुुल कथा सस्पेन्स नै राखिएको ट्रेलरमा हाँसो,रोमान्स तथा रोदनको समीश्रण देखिन्छ । काजी लिम्बूको लेखन रहेको ‘जदौ’ लाई […]

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशिल पत्रकारहरु सगँ बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार विराटनगरमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय ले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले नेपाल बीमा प्राधिकरणको परिचय , प्रमुख कार्यक्षेत्र […]
नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। चलचित्रको अमेरिका प्रदर्शन यही शुक्रवार अर्थात् सेप्टेम्बर १८ देखि सुरु हुने भएको हो। चलचित्रलाई ‘सेभेज सिज इन्टरनेशनल फिल्म्स’ले अमेरिकामा रिलिज गर्न लागेको हो। चलचित्रको अमेरिका प्रदर्शनसम्बन्धी सार्वजनिक जानकारी अनुसार ‘बेहुली’ अमेरिकाका २३ वटा राज्यमा रहेका विभिन्न चलचित्र हलमा प्रदर्शन […]

चलचित्र बाह्र गाउँ २ को लुक्समा देखिएका बिराज भट्ट । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै बिराज भट्टको एक्सन अवतार देखाइएको छ । चलचित्रको पोष्टरले यतिबेला तारिफ बटुलिरहेको छ ।

अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो व्यावसायिक यात्रालाई मनोरञ्जन क्षेत्रभन्दा बाहिर विस्तार गर्दै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा नयाँ कदम अघि बढाएकी छन्। उनी नेपालको डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवाको क्षेत्रमा सक्रिय MediQuest Diagnostic Limited सँग ब्रान्ड फेसका रूपमा जोडिएकी छन्। यस सहकार्यअन्तर्गत वर्षा शिवाकोटी ले MediQuest को ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास तथा जनसम्पर्कसम्बन्धी गतिविधिमा सक्रिय भूमिका […]

असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज गीतले हंगामा मच्चाइरहेको छ । ‘जेठानी–देउरानी’ बोलको गीतले सामाजिक संजालमा तहल्का मच्चाउँदै गर्दा अब यसको नयाँ गीत सार्वजनिक भएको छ । ‘ए माया नजिकै सर’ बोलको गीत आज ओएसआएर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा दशैंको भाइव्स छ । गीतमा मुख्य कलाकारहरुले रातो […]

