कलिउड अपडेट ।
रंगमन्चमा आफूलाइ स्थापित गरेका कलाकार कुमार सिंखडा ले एक म्यूजीक भिडियोमा अभिनय गरेका छन् । उक्त म्यूजीक भिडियोले काठमाण्डौमा डेरा गरी बस्ने एक बेरोजगार युवाको कथालाइ समेटिएको छ ।
“यस्तै छ काठमाण्डौंको बसाई” बोलको गीतमा कुमार निकै ससक्त भूमिकाका साथ देखिएका छन् । दिपेन्द्र सुनारको स्वर,शब्द र लय मा रहेको यो गीतको भिडियोमा कुमार सिम्खडासंगै निशा,बिनिशा र दुर्गाले अभिनय गरेका छन् भने सहारा फिल्मस्ले निमार्ण गरेको भिडियो राम के.सी.ले निर्देशन गरेका हुन् ।