Like us on facebook

Advertisements

  • ‘ए मेरो हजुर २’ को शिर्ष गित संगै रिलिज मिति घोषणा

    चैत्र १३ , कलिउड अपडेट ।
    चलचित्र ए मेरो हजुर २ को शिर्ष गित तथा रिलिज मिति सार्वजनिक गरिएको छ । नायीका झरना थापाको जन्मदिनको अवसरमा गित र रिलिज डेट घोषणा गरिएको हो । नायीका झरना थापाको निर्देशनमा तयार चलचित्र ए मेरो हजुर चलचित्र आउदो बर्षको भाद्र १६ गते देखि प्रर्दशनमा आउने छ ।
    सार्वजनिक गितमा नायीका साम्राज्ञी र नवनायक सलिनमान बाँनिया फिचरिङ छन् ।

    रमणिय स्थानमा छायांकन गरिएको यस गितले फिल्मको स्टान्डर्ड देखाउछ । यस्तै नायीका साम्राज्ञी राज्य लक्ष्मिको बिभिन्न रुप पनि सार्वजनिक गितमा देख्न सकिन्छ ।
    कृष्णहरी बरालको शव्द रहेको यस गितमा सुगम पोखरेलको आवाज रहेको छ भने संगित कल्याण सिं को रहेको छ । यस्तै गितलाइ रेनशा वान्तवा राइले कोरियोग्राफि गरेकि छिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4