Like us on facebook

Advertisements

  • सकियो ‘ए मेरो हजुर २’ को देशदौडाहा ,मोफसलमा साम्राज्ञीको भयंकर क्रेज

    भाद्र ९ , कलिउड अपडेट ।
    यहि भाद्र १६ देखि प्रर्दशनमा आउने चलचित्र ए मेरो हजुर २ ले देशदौडाहा कार्यक्रम सकि राजधानि फर्केको छ । नेपाली सिनेमाको लागि उर्वर भुमि मानिएका पोखरा , नारायणधाट , हेटौडा , बुटवलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएको थियो ।
    मोफसलका दर्शकहरु चलचित्र ए मेरो हजुर २ लाइ लिएर धेरै एक्साइटेड रहेको निर्माण यूनिटले बताएको छ । मोफसलमा अहिलेकि डिमान्डेट नायीका साम्राज्ञीको सोचे भन्दा पनि भयंकर क्रेज रहेको निर्देशक झरना थापाले कलिउड अपडेटलाइ बताइन् । यस्तै डेव्यू फिल्म भए पनि नायक सलिनमान बाँनियाको फ्यान फलोइङ्ग मोफसलमा अत्याधिक देखिएको उनले बताईंन् । ।
    चलचित्र ए मेरो हजुर २ लाइ अवको सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ । चलचित्रलाइ झरना थापाले निर्देशन गरेकि छिन् भने चलचित्रमा साम्राज्ञी , सलिनमान बाँनिया, सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेलको मुख्य भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4