Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • चलचित्र यात्राको पोष्टर सार्वजनिक

    कलिउड अपडेट , काठमाण्डौ ।
    चैत्र २९ गते बाट प्रर्दशन हुने चलचित्र यात्राको फष्टलुक स्वरुप पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरहरुमा चलचित्रका मुख्य मुख्य कलाकारहरु लाइ समेटिएको छ । ए मेरो हजुर २ मा डेव्यू गरेका सलिनमान बाँनिया संग नवनायीका मल्लिका महत रोमान्टिक मुडमा पोष्टरमा देखिएका छन् ।

    साथै अर्को पोष्टरमा सलिन र मल्लिका साथमा सलोन बस्नेत र अन्य कलाकारलाइ स्थान दिइएको छ । सलिनमान यस चलचित्रमा एक भ्लगर को भुमिकामा देखिदैछन् ।


    चलचित्रमा सलिन , मल्लिका र सलोनको साथमा जान्वी बस्नेत , प्रक्षा बज्राचार्य ,धिरेन शाक्य , राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । सम्राट शाक्यको निर्देशन रहेको यो चलचित्रलाइ केशब भट्टराइ र शुशिल पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements


  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4