Like us on facebook

Advertisements

  • वल्ड फिल्म फेष्टिभलमा ‘नेपाली लाखे नाच’

    कलिउड अपडेट ।
    यस बर्ष अमेरीकाको क्यालिफोर्नियामा हुने वल्र्ड फिल्म फेष्टिभल  मा नेपाली फिल्म र नेपाली कल्चरको उत्कृष्ट सहभागिता हुने भएको छ । अक्टोवर २५ , २६ ,२७ र २८ तारिखमा हुने उक्त फिल्म फेष्टिभलमा नेपाली कमर्सियल फिल्म , कल्चरल फिल्म , सर्ट फिल्म तथा डकुमेन्ट्रि हरुको पनि प्रर्दशन गरिने भएको छ ।


    बिभिन्न देशको कल्चर आदान प्रदान गरिने मुख्य उदेश्य बोकेको उक्त फिल्म फेष्टिभलमा नेपाली लाखे नाच पनि देखाइने फिल्म फेष्टिभलका अमेरीका स्थित नेपाल संयोजक सुनिल रावल ले जानकारी दिएका छन् ।
    बिभिन्न देशको फिल्म मेकिङ तथा कल्चर लाइ साटासाट गर्ने यो फेष्टिभल हरेक बर्ष आयोजना हुदै आएको छ । फरक फरक जनराका नेपाली फिल्म तथा डकुमेन्ट्रि ले यो फेष्टिभलमा सहभागी जनाउने नेपाल स्थित फेष्टिभल कोर्डिनेटर दयाराम घिमिरे बताउछन् ।
    उक्त फेष्टिभलमा नेपाल संगै फिलिपिन्स , भारत , भियतनाम , चिन , फिजि , रसिया , टर्कि लयातका देशहरुको सहभागिता रहने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4