Like us on facebook

Advertisements

  • सांगीतिक आकाशमा बादल र राजेन्द्रको आगमन

    10984680_932147290158645_1791399208_n
    पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै प्रतिभामाको आगमन भईरहदा बादल थापा पनि अनेकन सम्भावना बोकेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् । राजेन्द्र भट्टको सब्द तथा सन्तोष के.सीको संगीतले भरिपुर्ण गीतको भिडियोको हालै मात्रै शूटिंग सम्पन्न भएको छ सनम कठायत , ममता धामी राजेन्द्र भट्ट र प्रविनको अभिनय रहेको यो भिडियोलाई विधान कार्कीले निर्देसन गरेका हुन्
    ज्ञानेन्द्र शर्माको छायाॉकन रहेको भिडियोमा भक्तपुरका रमाइला दृश्य कैद गरिएको छ यो भिडियो आगामी साता सार्बजनिक गरिनेछ भिडियोलाई हाल निशान घिमिरेले सम्पादन गरिरहेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4