Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • सर्वोत्कृष्ट भिडियो निर्देशक काे अवार्ड विधानकाे हातमा

    कलिउड अपडेट ।
    नेपाल फिल्म सोसाइटि र ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सीको आयोजनामा अमेरिकाको कोलोराडो, डेनभरमा तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ भब्य रुपमा सम्पन्न भएको छ। नेपाली चलचित्र र कला क्षेत्रमा योगदान दिने व्यक्ति हरुलाई सम्मान गर्ने उदेश्य बोकेको ग्लोबल नेपाली फिल्म अवार्डले यस वर्ष पनि विभिन्न चलचित्रकर्मी, र कलाकर्मीलाई सम्मान स्वरुप अवार्ड प्रदान गरेको छ ।

    हालै सम्पन्न भएको तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ लामो समय देखि नेपाली मिडिया र फिल्म क्षेत्रमा काम गर्दै आएका निर्देशक विधान कार्कीले कन्ट्रीब्युसन अवार्ड तर्फको उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन् । नेपाली फिल्म, कला क्षेत्र र सांगीतिक क्षेत्रमा योगदान दिएको भन्दै निर्देशक कार्कीलाई अवार्ड प्रदान गरिएको हो । निर्देशक कार्की अमेरिकामा आफ्नो फिल्म मेकिङ्ग अध्ययन पुरा गरि नेपाल फर्किएका हुन् र उनि यति बेला नेप्सिने नामक मिडिया र मनोरंजन कम्पनि संचालन गर्दैछन।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4