Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • दर्पणछायांको सिक्वेल बन्ने , जहाँ बाट सकियो त्यहि बाट सुरु

    कलिउड अपडेट ।
    करिव १७ बर्ष अघि प्रर्दशन भएको सुपरहिट चलचित्र दर्पण छायांको सिक्वेल निर्माण हुने भएको छ । हुन त दर्पण छायांको सिक्वेल भनेर केहि बर्ष अघि मात्र नयाँ कलाकार राखेर तुलसि घिमिरेले फिल्म बनाएका थिए तर त्यो नाम मात्रको सिक्वेल थियो । उक्त फिल्म सिनेबजारमा पत्तासाफ भयो । तर दर्पण छायांका तिन मुख्य कलाकार दिलिप रायमाझि , उत्तम प्रधान र निरुता सिं ले संयुक्त रुपमा चलचित्र दर्पण छायांको सिक्वेल निर्माण गर्ने बुझिएको छ ।


    हाल कथाको काम भइरहेको अब बन्ने दर्पण छार्याको सिक्वेलमा १७ बर्ष अघि जहाँ बाट फिल्म सकियो त्यहि बाट सुरु हुने छ । लामो समय पछि निरुता नेपाली फिल्ममा कमव्याक भएकि छिन् भने दिलिप पनि फाट्ट फूट्ट फिल्ममा देखिरहेका छन् तर उत्तम भने नेपाली फिल्मको पर्दामा नदेखिएको लामो समय भइसक्यो ।
    चलचित्रलाइ निर्देशक तुलसि घिमिरेले निर्देशन गर्ने सम्भावना रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4