Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • उषाले ल्याइन हिन्दि गीत (भिडियो)

    कलिउड अपडेट । गायन क्षेत्रमा उदयमान गायीका उषा मलाहले हिन्दि गीतको एल्वम बजारमा ल्याउदै छिन् । झापा कि गायीका मलाहले उक्त एल्वमको एक गीत ‘कुछ बोलो तुम’ सार्वजनिक गरेकि छिन् । बिकाश चौधरीको संगीत रहेको उक्त गीत गायीका उषा आफैले लेखेकि हुन् ।


    नेपाली आधुनिक गीत तथा फिल्मका गीत मा आवाज दिइरहेकि उषाले थुप्रै हिन्दि हिट गीतको कभर गीत पनि गाइसकेकि छिन् तर आफ्नै शव्दमा बनेको हिन्दि भाषामा गीत रेकर्ड गराउदा केहि फरक महसुस भएको बताउछिन् । गीतलाइ निरज श्रेष्ठले एरेन्ज गरेका हुन् । हेरौ उषाको आवाज रहेको यो हिन्दि गीत

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4