Like us on facebook

Advertisements

  • ‘उमंग’को ट्रेलर सार्बजनिक,अरबि बनिन् बिनीता (भिडियो सहित)

    असाेज  १६ ,  कलिउड अपडेट ।

    सुर्य चन्द काठमाडौं : बहु प्रतिक्षित नेपाली यथार्थ परक नेपाली चलचित्र उमंगको ट्रेलर सर्बाजनिक भिडियो सहित सार्वजनिक गरिएको छ, परदेशीको कथालाईसमेटिएको उक्त चलचित्र नेपाली परिवेशका हर कथा र माया प्रेमलाइ समेटेको छ l यहि आउदो कार्तिक १२ गते नेपाल भर प्रदर्शनको तयारिमा रहेको उक्तचलचित्रको ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ l  दर्जनौ चलचित्रमा कोरियोग्राफर र मुख्य सहायकनिर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ । umang

    छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्रमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी , राम थापा, उमेश कुमारके .सी , लगायतको अभिनय रहेको छ ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमारमहर्जन , सम्पादन अर्जुन जि. शि.तथा VFX अक्कि शर्मा को रहेको छ । रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेरबिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तु लाइ चलचित्र को कथा बनाएका कुमार बि.सी.  नै चलचित्रका निर्माता हुन । चलचित्र काे पटकथा स‌वाद भने प्रकाश पुरीले लेखेका हुन् । चलचित्र नाम नै उमंग रहेको हुदानेपाली हरुको महान चाड तिहारको मौका पारेर कार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदै छ । चलचित्र उमंगको ट्रेलर यस्तो छ भिडियो हेर्नुहोस :

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4