Like us on facebook

Advertisements

  • उहिले बाजेको पालामा के के हुन्थ्यो ? (ट्रेलर हेर्नुहोस्)

    चैत्र १६ , कलिउड अपडेट ।
    चलचित्र उहिले बाजेको पालामा को गित एव ट्रेलर सोमबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको छ । चलचित्र उहिले बाजेको पालामा उपत्यकामा बैसाख २४ गते र जेठ ७ बाट मोफसलमा यो चलचित्र रिलिज हुने छ । ganesh belbase

    गणेश बेलबासेको प्रस्तुति यो चलचित्रको कथा पटकथा पनि बेलबासेकै हो । चलचित्रमा दिलिप रायमाझी , गणेश बेलबासे , खुस्वु खड्का , नबिन श्रेष्ठ , कमल गाउँले , सपना रोक्का लगायतका कलाकारको अभिनय रहेको छ ।बसन्त जीएमको निर्देशन , चेतन कोइराला कार्यकारी निर्माता रहेको फिल्ममा यादव सैघाली सहनिर्माता छन् भने विपिन आचार्यको संगीत, भरत क्षेत्रीको एक्सन, मित्र डी गुरुङको सम्पादन र हरि नारायण चौधरीको छायांकन छ ।  हेर्नुहोस यो ट्रेलर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4