माघ २५ , कलिउड अपडेट ।
चलचित्र प्रेम गित सेन्सर पास भएको छ । चलचित्र जाँचपास समितिले चलचित्र हेरी सकेपछि सवै बर्गका दर्शकले हेर्न पाउने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ । सुर्दशन थापाको निर्देशन रहेको चलचित्र प्रेमगीत माघ २९ देखि प्रर्दशन हुदैछ ।
सन्तोष सेनको निर्माण रहेको चलचित्र मा प्रदिप खड्का र पुजा शर्माको मुख्य भुमिका रहेको छ ।