Like us on facebook

Advertisements

  • जीवन र नीताको रोमान्स सबैले हेर्न पाउने

    बैसाख ११ , कलिउड अपडेट ।
    चलचित्र ‘धुन’ ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । शुक्रबार चलचित्र जाँच पास समितिका सदस्यहरुले चलचित्र हेरिसकपछी सांगितिक प्रेम कथाको यो चलचित्र निर्माण युनिटलाई ‘यू’ सर्टिफिकेट थमाएका हुन् ।
    SANYO DIGITAL CAMERA
    निर्देशक कृष्ण पौडेलका अनुसार ‘धुन’मा समावेश कुनै पनि दृश्यमा बिना कैँची चलचित्र सेन्सरबाट पास भएको हो । २ घण्टा २० मिनेटको यो चलचित्र पुर्णत पारिवारिक रहेको र हलमा पुगेर चलचित्र हेर्दा मनोरञ्जन लिन चाहने दर्शकको लागी राम्रो खुराक बनेको निर्देशक पौडेल बताउँछन् । चलचित्र अर्को हप्ता अर्थात बैसाख १८ बाट दर्शकमाझ आउँदैछ ।

    मालती शाहको प्रस्तुतीमा तयार चलचित्रमा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमाबेबी, सुरविर पण्डित लगायतको अभिनय छ । चलचित्रमा लगानी सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको छ । बिरेन्द्र भट्टले खिचेको चलचित्रमा संगीत लक्की सिटौलाको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4