Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • मनोरन्जनको फूल डोज ‘सय कडा दश’, ट्रेलर सार्वजनिक

    कलिउड अपडेट ।
    चलचित्र सय कडा दश को ट्रेलर सार्वजनिक गरिएको छ । भ्रष्टचारलाइ मुख्य बिषय बनाएर मनोरन्जनात्मक तवर बाट प्रस्तुत गरिएको चलचित्र सय कडा दश को ट्रेलर बाटनै चलचित्र मा मनोरन्जनको फूल डोज रहेको देखिएको छ । चलचित्रलाइ प्रेमगीत २ निर्देशक रामशरण पाठकले निर्देशन गरेका छन् । चलचित्रमा मनोज गजुरेल मुख्य पात्रमा देखिएका छन् । गजुरेलको फिल्ममा यो डेव्यू फिल्म हो । चलचित्रमा राजाराम पौडेल भ्रष्ट व्यक्तिको रुपमा देखिएका छन् ।

    चलचित्रमा राजाराम पौडेल र मनोज गजुरेलको साथमा अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौलाको अभिनय रहेको छ । चलचित्रमा फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव न्यौपानेको लगानी रहेको छ । चलचित्रमा रन्जु प्रधानको कथा, निर्देशक पाठकको पटकथा र संवाद रहेको छ ।चलचित्र माघ १८ गतेबाट रिलिज हुने छ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4