Like us on facebook

Advertisements

  • ट्रेलरमा हेर्नुहाेस् शव चिरफार गर्ने व्यक्तिको कथा ‘भुइमान्छे’

    असार १२ , कलिउड अपडेट ।
    चलचित्र भुइमान्छेको ट्रेलर सार्वजनिक गरीएको छ ।रमेश बुढाथोकि तथा सिपोरा गुरुङको मुख्य भुमिका रहेको चलचित्र भुइमान्छेमा शव चिरफार गर्ने अथवा पोष्टमार्टम गर्ने व्यक्तिको कथालाइ उठाइएको छ ।

    नवराज बुढाथोकिको निर्देशनमा तयार चलचित्र भुइमान्छेमा रमेश र सिपोराको साथमा हिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
    यस अघि बनफूल निर्देशन गरेका निर्देशक नवराज बुढाथोकि नाटक निर्देशनमा माहिर मानिन्छन् । चलचित्रलाइ रोहिणि भट्टराइले निर्माण गरेका हुन् । हेरौ भुइमान्छेको यो ट्रेलर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4