Like us on facebook

Advertisements

  • ’तिम्रो मनको मान्छे म’ को पोष्टर नै रोमान्टिक


    कलिउड अपडेट , काठमाण्डौ ।
    निर्देशक दिनेश श्रेष्ठको लेखन निर्देशन एव छायांकन रहेको चलचित्र ‘तिम्रो मनको मान्छे म’ को अफिसियल पोष्टर सार्वजनिक सार्वजनिक गरिएको छ । रोमान्टिक थिम कलरकाे साथमा सार्वजनिक पोष्टरमा रिलिज डेट भने उल्लेख गरिएको छैन । mero-man-ko-manche-ma
    ग्रिनहिल भिएफएक्स मिडियाको ब्यानरमा बनेकाे चलचित्रलाइ स्वरुप भण्डारी र रुपक भण्डारीले निर्माण गरेका छन् ।
    चलचित्रमा बिष्णु अर्याल, नम्रता योगी, शिवन श्रेष्ठ, आलिया खतिवडा, धिरेन शाक्य, कविता रेग्मी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । 

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4