कलिउड अपडेट । अहिलेकी चर्चित र ब्यस्त गायिका निशा लिम्बुको स्वर रहेको गीत ‘तिमी तिमी’ सार्वजनिक भएको छ । उदय सोताङको शब्द, संगित तथा कृष्ण लिम्बुको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
एकपछि अर्को हिट गीत स्रोता माझ पस्कदै आईरहेकी गायिका निशा लिम्बुको गीत ‘तिमि तिमि’को भिडियोमा चाँदनी प्रधान र दिपक घिमिरे फिचर्ड छन । सुमधुर स्वरकी धनी लिम्बुको यो गीत जती सुमधुर छ त्यती नै भिडियो पनि आकर्षक बनेको छ । भिडियो हेर्नुहोस् :