Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘तिमी तिमी’ लिएर आइन निशा लिम्बु (भिडियोसहित)

    कलिउड अपडेट । अहिलेकी चर्चित र ब्यस्त गायिका निशा लिम्बुको स्वर रहेको गीत ‘तिमी तिमी’ सार्वजनिक भएको छ । उदय सोताङको शब्द, संगित तथा कृष्ण लिम्बुको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

    एकपछि अर्को हिट गीत स्रोता माझ पस्कदै आईरहेकी गायिका निशा लिम्बुको गीत ‘तिमि तिमि’को भिडियोमा चाँदनी प्रधान र दिपक घिमिरे फिचर्ड छन । सुमधुर स्वरकी धनी लिम्बुको यो गीत जती सुमधुर छ त्यती नै भिडियो पनि आकर्षक बनेको छ । भिडियो हेर्नुहोस् :

    Share the News

    Related News

    Adverstisements

  • PropellerAds

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4