Like us on facebook

Advertisements

  • सुनितालाइ फकाउन के के गरे मोहनले ? (भिडियो)

    mohan
    अबुधाबि पुलिसमा कार्यरत मोहन बोगटि अहिले यूएइमै छन् । सानै देखि उनि मोडलिङमा रुचि राख्ने गर्थे  । नायक हुनु उनको सपना नै थियो । उनको नायक हुने सपनाको ढोका खुल्दै छ । ग्ल्यामर फिल्डमा जम्नको लागि उनले आफ्नो बडिलाइ बलिउड का नायकको झै बनाएका छन् ।

    सन्चारकर्मि दयाराम घिमिरे निर्देशित म्यूजिक भिडियोमा पहिलो पटक दुबइमा मोहन बोगटि र सुनिता शर्मा अभिनय गरेका छन् । दुबइमा छायांकन गरिएको यस म्युजिक भिडियो लाइ बिपिन भाट ले सम्पादन गरेका हुन् । तेनहाङ राइको संगित एव राजेश बिद्रोहिको शव्द रहेको यो गित एल्वम सानु मा समावेश गरिएको छ ।सार्वजनिक यस म्युजिक भिडियोमा प्रेमिले प्रेमिकालाइ फकाउन गरिएका बिभिन्न कृयाकलाप देखाइएको छ । हेरौ यो म्युजिक भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4