Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • यस पटकको तिहारमा आयो नयाँ धमाकेदार तिहार गीत

    काठमाण्डौ ।
    तिहार भन्ने बितिकै केहि गीतहरु मात्र याद आउछ त्यहि गीतहरुको साथमा यो बर्ष देखि नयाँ गीत पनि थपिएको छ , ‘झिलिमिली’ । यस पटकको तिहारलाइ लक्षित गरेर नयाँ धमाकेदार गीत बजारमा आएको छ । झिलिमिलि बोलको गीतमा दिपक तिवारी को आवाज रहेको छ भने हरी उप्रेतीको शब्द रहेको छ । गीतमा संगीतकार बिकाश चौधरीले संगीत भरेका छन् ।


    अमरीकामा रहने गीतकार उप्रेतीले तिहारको परिवेशलाइ शब्दमा जस्ताको त्यस्तै उतारेका छन् भने संगीतकारले पनि हरेक तिहारमा निकै चल्ने प्रकारको संगीत सिर्जना गरेका छन् । भिडियोमा शुशान्त कार्कि , रमा लिम्बु , उदय सुब्बा , उदय सुब्बा , सुरबिर पण्डित, बिमला गिरिको अभिनय रहेको छ । तिहार बिषेश गीतलाइ उषा मलाहले निर्देशन गरेकि छिन् भने कोरियोग्राफि दिनेश मांङमु को रहेको छ । हेरौ यो तिहारको यो बिषेश गीत ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4