Like us on facebook

Advertisements

  • श्रीमान् काे प्रतिक्षामा प्रिया रिजाल , ठाकुर प्रतापले ल्याए ‘सान्नानी’

    कलिउड अपडेट ।
    संगीतमा नै भबिष्य खोजी संगीत बिषयमा नेपालमा बिए र भारतबाट एम ए सम्मको अध्ययन गरी स्वदेश फर्किएका संगीतकार एव गायक ठाकुर प्रताप दुलालले आफ्नै संगीत एव श्वरबद्ध गीत ‘सान्नानी’ को भिडियो सार्बजनिक गरेका छन् ।
    भारतको प्रसिद्ध रबिन्द्र भारती बिश्वबिधालयमा अध्ययन गरेर स्वदेश फर्किएका ठाकुर प्रताप आफ्नै देशमा संगीतमा लागेर केहि गर्नु पर्छ भनेर अग्रसर भइरहेका छन् ।

    सार्बजनिक गीतमा प्रिया रिजाल र गायक ठाकुर प्रताप आफैले अभिनय गरेका छन् । बिदेशमा रहने श्रीमान् लाइ सम्झदै प्रियाले दिन गनिरहेको भिडियोमा देखाइएको छ । भिडियोलाइ पेमा तामाङ गोफ्ले ले निर्देशन गरेका हुन् भने हरिश महरा ले छायांकन गरेका हुन् । भिडियोलाइ सुजन शाहीले सम्पादन गरेका हुन् भने मेकअप सन्जु पौडेलको रहेको छ ।
    हेर्नुहोस ठाकुर प्रताप को श्वर , संगीत एव शब्द रहेको सान्नानीको भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4