Like us on facebook

Advertisements

  • तेनहाङको ‘सरलता’मा लोकपप देखि क्लासिकल सम्म

     

    गत बर्षको सफल गिति एल्वम सानु पछि संगितकार तेनहाङ राइको दोश्रो कोशेली गिति एल्वम सरलताका सम्पूर्ण गितको रेकर्ड सकिएको छ । यस एल्वममा रामचन्द्र काफ्ले , नरेन्द्र प्यासि , राज सिक्देल , प्रभुराज ढकाल र डेबिड शंकरको आवाज रहेको छ ।

    tenhang rai

    लोकपप , आधुनिक देखि सेमि क्लासिकल गित समावेश गरिएको एल्वम सरलतामा लाइ हार्दिक मिडिया प्रालीले बजार व्यवस्थापन गर्ने छ । एल्वममा पोषेन्द्र सत्याल , तेनहाङ राइ , दयाराम घिमिरेको शव्दहरु समावेश गितहरु रहनेछन् । एल्बमका दुइ गितको म्यूजिक भिडियो भने निर्माण भइ सकेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4