Like us on facebook

Advertisements

  • तेनहाङको संगीत मोह , आयो अर्को गीत

    कलिउड अपडेट ।
    संगीतकार तेनहाङ राइ यूके बस्छन् तर उनको मन नेपाली सांगीतिक क्षेत्रमै छ । लामो समय देखि यूकेमा बस्दै आएका संगीतकार राइ ले ३ वटा गीति एल्वम बजारमा निकाली सकेका छन् ।
    क्यालिसकल म्यूजिक देखि आधुनिक र पप सम्म का गीत सिर्जना गर्न सक्ने क्षमता भएका राइले पछिल्लो समय संगीत गुरु प्रभुराज ढकाल संगको सहकार्यमा तेन एण्ड प्रभु नामक एल्बम बजारमा ल्याएका छन् । एल्वमका गीतमा तेनहाङको शव्द संगीत एव प्रभुराज ढकालको एकल आवाज रहेको छ ।


    यस अघि नै रामकृष्ण ढकाल राजेश पायल राइ , शिव परियार देखि अहिलका चर्चित गायक प्रबिशा अधिकारी डेबिड शंकर सम्म काम गरिसकेका छन् ।
    हार्दिक मिडियाले सानु र सरलता एल्वम बजारमा ल्याइसकेको छ भने तेन एण्ड प्रभु चाडै सार्वजनिक गरिदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4