कलिउड अपडेट ।
थुप्रै म्यूजिक भिडियो निर्देशन गरेका बिधान कार्किको निर्देशन रहेको नयाँ भिडियो टेलिफोन टावर सार्वजनिक गरिएको छ । अम्बिका गुरुङको शव्द , लेखु सहयात्री तथा मेलिना राइको आवाज अनि दिपक शर्माको संगीत रहेको उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ र अलिसा राइ फिचरीङ छन् ।
राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।