Like us on facebook

Advertisements

  • बिधानको निर्देशनमा ‘टेलिफोन टावर’ , आकाश र अलिसा को प्रेम

    कलिउड अपडेट ।

    थुप्रै म्यूजिक भिडियो निर्देशन गरेका बिधान कार्किको निर्देशन रहेको नयाँ भिडियो टेलिफोन टावर सार्वजनिक गरिएको छ । अम्बिका गुरुङको शव्द , लेखु सहयात्री तथा मेलिना राइको आवाज अनि दिपक शर्माको संगीत रहेको उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ र अलिसा राइ फिचरीङ छन् ।

    राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4