Like us on facebook

Advertisements

  • तिन घुम्तिको अडियो/ भिडीयाे तथा ट्रेलर सार्वजनिक

    जेठ १४ , कलिउड अपडेट ।
    असार १७ बाट रिलिज हुने चलचित्र तिन घुम्तिको गित तथा ट्रेलर सार्वजनिक गरिएको छ । बिपि कोइरालाको प्रख्यात कृति तिन घुम्ति माथि निर्माण गरिएको चलचित्र तिन घुम्तिलाइ बाबुराम ढकालले निर्देशन गरेका छन् । कर्मा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको यस चलचित्रमा ध्रुव दत्त , गरिमा पन्त , शुशान्त कार्कि लगायतका कलाकारको अभिनय रहेको छ ।Baburam Dhakal and sushant karki
    चलचित्रका गितमा डा कृष्णहरी बराल को शव्द एव बसन्त सापकोटाको संगित सुन्न सकिने छ । गित तथा ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारको तर्फ बाट नायक शुशान्त कार्किको मात्र उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै निर्देशक बाबुराम ढकालले कडा मेहनतको फल तिन घुम्ति भएको बताएका छन् ।Teen Ghumti Press meet

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4