Like us on facebook

Advertisements

  • तिजको गितमा नाच्दै शुशान्त, भन्छन् ‘तिजैमा लै लै तिजैमा….’

    असार ३१ , कलिउड अपडेट ।
    चलचित्र सुन्तलीलाइ भगाइ लग्यो झिल्केले को तिज स्पेशल गित सार्वजनिक गरिएको छ । श्रावण २१ बाट प्रर्दशनमा आउने यो चलचित्र लाइ ऋषिराज आचार्यले निर्माण एव निर्देशन गरेका छन् ।

    suntali lai bhagai lagjyo teej song
    सार्वजनिक गितमा दयाराम  ‌पाण्डेको शव्द , अर्जुन पोखरेलको संगित , अर्जुन पोखरेल र दुर्गा खरेलको आवाज सुन्न सकिने छ । गितमा गम्भिर बिष्टको कोरियोग्राफि रहेको छ भने रिजा भुसाल , सुरजनी केसि , शुशान्त कार्कि , शिशिर भण्डारी फिचरिङ छन् ।
    सुन्तलीलाइ भगाइ लग्यो झिल्केले को शिर्ष गितले राम्रो चर्चा पाइरहेको छ । तिज आउनै लाग्दा सार्वजनिक यो गितले पनि मिडियामा पक्कै पनि राम्रो स्थान पाउने छ । जसको फाइदा निर्माण टिमलाइ पुग्ने देखिन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4