कलिउड अपडेट ।
नारिहरुको महान पर्व तिज नजिकिदै गर्दा तीज बिशेष गीतहरु बजारमा आइरहेका छन् । तिज को लहर आएसङ्गै बजारमा तिज गित पनि भट्टाभट निस्किरहेका छन । यसैक्रम मा लोकप्रिय गायीका काव्य आचार्यले पनि तिजको जोसेली लिएर आएकी छिन, सन्तोष श्रेष्ठ को शब्द संगीत रहेको गितमा काव्याको स्वरले सुनमा सुगन्ध य्हप्ने काम गरेको छ ।
गुरुआमा को निर्देशन अनि कोरियोग्राफिमा सुरेश श्रेष्ठको छायांकन रहेको छ भने छम्छमी नाच्नने खालको गितमा श्रृष्ठी खडकाले कम्मर मर्काएकी छिन ।