Like us on facebook

Advertisements

  • अम्बिका गुरुङको तिज आयो है सार्वजनिक

    कलिउड अपडेट , काठमाण्डौ ।

    गीतकार अम्बिका गुरुङले फेरी अर्को नाचौ नाचौ लाग्ने तीज गीत ‘तीज आयो है’को भिडियो युट्युब मार्फत सार्वजनिक गरेकी छन । यस अघि गुरुङले रजनी राईको स्वरमा गीत ‘आएनौ छोरी…’ बोलको भावुक शैलीको तीज गीत पनि सार्वजनिक गर्नु भएको थियो ।

    यस गीतमा आभा मुकारुङ र कला राइको आवाजमा रहेको गीतमा शब्द गुरुङ कै रहेको छ भने संगीत प्रकाश लोप्चाले भरेका छन ।

    प्रकाश लेप्चाको निर्देशनमा रहेको यस गीतको भिडियोमा शिवदास गुरुङ कोरियोग्राफी छ । यो भिडियोमा रीना थापा मगर साथीहरुले आकर्षक नृत्य गरेका छन् । जोन योञ्जनद्वारा छायांकन गरिएको उक्त भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4