असोज ५ , कलिउड अपडेट ।
दयाराम दाहाल निर्देशित चलचित्र लुटेराको टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा निखिलको दमदार एक्सन देख्न सकिन्छ । मल्टिस्टार भएको चलचित्र लुटेरा कार्तिक २७ देखि प्रर्दशनमा आउदैछ ।
चलचित्र लुटेरालाइ पछिल्लो समय एक सम्भावना बोकेको चलचित्रको रुपमा लिइएको छ । अझ निखिलको चलचित्र भैरवको सफलता संगै यो चलचित्रलाइ जोडेर हेरिएको छ ।
गोपाल कायस्थको प्रस्तुति चलचित्र लुटेरालाइ बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । चलचित्रमा निखिलको साथमा निशा अधिकारी , सबिन श्रेष्ठ , हर्षिका श्रेष्ठ , अनुभव रेग्मी लगायतका कलाकारकाे अभिनय रहेको छ ।
LOOTERA – NEPALI MOVIE
Gopal Kayastha Presents
Nepali Movie LOOTERA
Actors: Nikhil Upreti, Sabin Shrestha, Nisha Adhikari, Harshika Shrestha, Anubhav Regmi etc
Cinematographer: Shiva Dhakal
VFX: Anupam Shah, Shree Krishna Shrestha
Fight: Himal K.C.
Dance: Raju Shah, Kabiraj Gahatraj, Ramji Lamichhane
Editor: Banish Shah
Music: Basanta Sapkota, Arjun Pokharel
Producer: Basanta Kumar Shrestha, Tsering Dorjee Lama
Director: Daya Ram Dahal