Like us on facebook

Advertisements

  • लुटेरामा निखिल को खतरनाक एक्सन (टिजर)

    असोज ५ , कलिउड अपडेट ।

    दयाराम दाहाल निर्देशित चलचित्र लुटेराको टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा निखिलको दमदार एक्सन देख्न सकिन्छ । मल्टिस्टार भएको चलचित्र लुटेरा कार्तिक २७ देखि प्रर्दशनमा आउदैछ ।
    चलचित्र लुटेरालाइ पछिल्लो समय एक सम्भावना बोकेको चलचित्रको रुपमा लिइएको छ । अझ निखिलको चलचित्र भैरवको सफलता संगै यो चलचित्रलाइ जोडेर हेरिएको छ ।
    lootera pic
    गोपाल कायस्थको प्रस्तुति चलचित्र लुटेरालाइ बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । चलचित्रमा निखिलको साथमा निशा अधिकारी , सबिन श्रेष्ठ , हर्षिका  श्रेष्ठ , अनुभव रेग्मी लगायतका कलाकारकाे  अभिनय रहेको छ ।

    LOOTERA – NEPALI MOVIE

    Gopal Kayastha Presents
    Nepali Movie LOOTERA
    Actors: Nikhil Upreti, Sabin Shrestha, Nisha Adhikari, Harshika Shrestha, Anubhav Regmi etc
    Cinematographer: Shiva Dhakal
    VFX: Anupam Shah, Shree Krishna Shrestha
    Fight: Himal K.C.
    Dance: Raju Shah, Kabiraj Gahatraj, Ramji Lamichhane
    Editor: Banish Shah
    Music: Basanta Sapkota, Arjun Pokharel
    Producer: Basanta Kumar Shrestha, Tsering Dorjee Lama
    Director: Daya Ram Dahal

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4