Like us on facebook

Advertisements

  • को संग जोडि सुहायो रेखाको ? भिडियोहरु

    tathastu 2 songs
    मंसिर २४ , कलिउड अपडेट ।

    सबिर श्रेष्ठको निर्देशन रहेको पछिल्लो चलचित्र तथास्तुले उनको यस अघिको चलचित्र आधि बाटो भन्दा पनि धेरै चर्चा बटुलिरहेको छ । चलचित्र तथास्तु मा नायीका रेखा थाापाको अभिनय को कारण पनि चलचित्र ले थप चर्चा बटुलेको हो । नायीका थापा आफ्नै निर्माण भएको चलचित्र झै यस चलचित्रलाइ साथ दिइरहेकि छिन् ।
    चलचित्र तथास्तुको पहिलो गित सार्वजनिक भए पछि चलचित्रको चर्चा बढे पछि फेरी अर्को गित फूलको रंग सार्वजनिक गरिएकोछ । प्रस्तुत गितमा नायीका रेखा थापा र बिज्ञान जोशि फिचरिङ छन् ।

    यस्तै यस अघि सार्वजनिक गित कहिले माया स्याड फेसमा नायीका थापा र किशोर खतिवडा फिचरिङ थिए । यी दुइ हेर्नुहोस , को संग रेखाको जोडि सुहाउला त ? चलचित्र पुस २५बाट सार्वजनिक हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4