Like us on facebook

Advertisements

  • तारेभिरको गित र ट्रेलर र गित सार्वजनिक , रिलिज असार २ मा (ट्रेलर सहित)

    जेठ ८ , कलिउड अपडेट ।
    चलचित्र तारेभिरको सोमबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गित तथा ट्रेलर सार्वजननिक गरिएको छ । समाजमा प्रहरि प्रशाशनको भुमिकालाइ मुख्य बिषय बनाएर तयार पारिएको चलचित्र असार २ देखि प्रर्दशनमा आउदैछ ।

    बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । प्रेम सुव्वाको निर्देशन रहेको यस चलचित्रलाइ डि के देवालले निर्माण गरेका हुन् । चलचित्रको पटकथा संबाद भने प्रेम सुव्वा र कृष्ण आचार्यले लेखेका हुन् ।
    चलचित्रमा बिष्णु चेम्जोङ्ग , नबिन कार्कि , रेखा फागो , मन्जु श्रेष्ठ , प्रेम सुव्वा लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4