Like us on facebook

Advertisements

  • बलिउडमा तक्मे बुढा , आयषा टाकिया संग स्कृन शेयर गर्दै

    मंसिर ३० , कलिउड अपडेट ।
    तक्मेबुढा नाम बाट परिचित विल्सन बिक्रम राइको वलिउड यात्रा आरम्भ भएको छ । फिल्मको नाम गोप्य राखिएको एक फिल्मको छायांकनमा राइ व्यस्त छन् । उक्त चलचित्रमा विल्सन बिक्रम राइ बलिउडकि स्थापित नायीका आयषा टाकिया संग स्कृन शेयर गरिरहेका छन् ।

    takme-buda-_-kollywood-update-2
    उक्त चलचित्रमा विल्सनले ढाका टोपि सहित १५ सिनमा देख्न सकिने छ । बलिउडमा आफ्नो बेग्लै स्थान बनाइसकेका स्ुनिल थापाको पहलमा राइले बलिउडमा इन्ट्रि पाएको बुझिएको छ ।
    takme-buda-_-kollywood-update-1

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4