Like us on facebook

Advertisements

  • कान्छी पर सरेर छबि संग आइन् , स्वेता र शिल्पाको टक्कर

    मंसिर २६ , कलिउड अपडेट ।

    अहिले जताततै चर्चा कान्छीको रिलिज डेट परिवर्तन को बारे छ । माघ २६ लाइ आफ्नो रिलिज मिति तय गरेर ढुक्कले बसेको चलचित्र कान्छि संग कृ भिड्न आए पछि कृ लाइ माघ २६ दिदै चलचित्र कान्छी एक साता पर सरेको छ र फागुन ४ मा यो चलचित्र रिलिज हुने भएको छ ।
    तर चलचित्र कान्छी जुन मितिमा जुध्न गयो त्यहा अर्का निर्माता छबिराज ओझाको चलचित्र मंगलम अगाडि देखि नै बसिसकेको छ । यसर्थ पनि कान्छी र मंगलम बिच अब भिडन्त हुने भएको छ ।

    चलचित्र कान्छिलाइ आकाश अधिकारीले निर्देशन गरेका हुन् भने स्वेता खड्का चलचित्र कि निर्मात्री हुन् । यता चलचित्र मंगलम् का निर्देशक नवल नेपाल हुन् भने चलचित्रकि निर्मात्री शिल्पा पोखरेल हुन् । कान्छी कि नायीका स्वेता हुन् भने मंगलम् कि नायीका शिल्पा नै हुन् । यसर्थ पनि शिल्पा र स्वेताको टक्कर फागुन ४ मा हुने देखिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4