Like us on facebook

Advertisements

  • ‘२ रुपैया’ मा निश्चल र स्वस्तिमाको डान्स (भिडियाे)

    जेठ १४ , कलिउड अपडेट ।
    निर्देशक निश्चल बस्नेत एक राम्रो कलाकार हुन् भनेर उनले बिभिन्न चलचित्रका गितका आइटम गितबाट आफूलाइ स्थापित गराइसकेका छन् । यस्तै निश्चलकै मुख्य भुमिका रहेको चलचित्र २ रुपैैयाको एक गितमा पनि दिल खोलेर नाचेका छन् त्यो पनि आफ्नै श्रीमती नायीका स्वस्तीमा खड्का संग ।


    राजन राज सिवाकोटिको शव्द , संगित तथा आवाजमा तयार गित कुटुमा कुटुले ५ घण्टामा ७० हजार भन्दा दर्शक बटुलिसकेको छ । उक्त गितमा राजनराज सिवाकोटिलाइ मेलीना राइ र राजन इशानले साथ दिएका छन् । गितलाइ कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।
    असिम शाह को निर्देशनमा तयार यो चलचित्रमा आशिफ शाह , निश्चल बस्नेत बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4