Like us on facebook

Advertisements

  • एक पछि अर्को दुस्मनि मोल्दै सुस्मिता

    श्रावण १० , कलिउड अपडेट ।
    केहि समय अघि चलचित्र म यस्तो गित गाउँछुकि नायीका पुजा शर्मालाइ गालि गरेर बिबादित बनेकि सुस्मिता केसि पछिल्लो समय एक पछि अर्को दुस्मनि मोल्दै आएकि छिन् । सुस्मिता केसिले सन्चारकर्मि उत्सव रसाइली र स्वस्तिम चिलुवाल लाइ फेसबुक स्टाटस मार्फत तल्लो स्तरको तुच्छ गालि गलौज र आत्मसम्मानमा ठेस लाग्ने स्टाटस पोष्ट गरे पछि यो बिबादले उग्ररुपम लिएको छ ।

    सोमबार साँझ सुनिल रावल र स्यारोन श्रेष्ठको बिबाद कलाकार संघ र निर्माता संघको पहलमा मिलाए पछि सुस्मिताले एक स्टाटस फेसबुकमा पोष्ट गरिन् । उक्त पोष्टमा उक्त कुरालाइ न्यूज बनाउनु पर्दैन , जेपिटि न्यूजमात्र फष्ट फष्ट भन्दै उत्सवको नाम मेन्सन गर्दै स्टाटस लेखिन् । उनले त्यति मात्र लेखिनन् कि उत्सवलाइ घरि भाइ त घरि बहिनि भन्दै सामाजिक रुपमा उत्सवलाइ गिराउन खोजकी थिइन् । उनको स्टाटस यस्तो थियो ।

    सोहि दिन उनले पर्सनल मेसेजमा रसाइली भनेको कुन जात हो भन्दै जात खोतल्ने प्रसास पनि गरीन् त्यस पछि उत्सवले पनि यस्तो प्रतिकृया दिएका थिए ।

    उत्सवले फेसबुक वालमा यस्तो लेखे पछि आधा घण्टा भित्र आएर बाउको बिहे देखाइदिने भन्दै धम्कि दिएको बुझिएको छ । उता चलचित्र पत्रकार संघले संघका कार्यसमिति सदस्य उत्सव रसाइली र साधारण सदस्य स्वस्तिका चिलुवाल माथि सुस्मिताले सामाजिक रुपमा बेइज्जत गरेको ठहर गर्दै किन र के कारणले यस्तो गरियो ३ दिन भित्र लिखित स्पष्टिकरण माग गरेको छ । यदि संघको यो निर्णयको अवज्ञा गरे उनलाइ सधैको लागि मिडिया बाट बहिस्कार गर्ने भनि बिज्ञप्ती जारि गरेको छ ।

    पछिल्लो समय चलचित्रकर्मि बिचनै चलचित्रकर्मि र सन्चारकर्मि बिच यस प्रकारका द्धन्दहरु सार्वजनिक भइरहेको छ । बिस्तारै सकारात्मक नजरले हेर्न थालिएको नेपाली चलचित्र क्षेत्रलाइ यस प्रकारको हरकतले कसैलाइ फाइदा होला र ? सवैले एक पटक सोच्ने बेला आएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4