Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नवराज र युवराजको ‘सुरुवात’ सार्वजनिक (भिडियो)

    कलिउड अपडेट ।

    पोखरा निबासि नवराज न्यौपाने को आवाजमा नयाँ गीत को भिडियो सार्वजनिक गरिएको छ । सुरुवात बोलको उक्त गीतमा र्याप पनि समाबेश गरिएको छ उक्त र्यापमा युवराज अका गुण्डे को आवाज रहेको छ ।


    सन्तोष लामा सानोव्यासको संगीत रहेको उक्त गीतको भिडियो मुस्ताङको रमणिय स्थानमा खिचिएको छ । गीतको भिडियोमा र्यापर युवराज र अरुणा लामा को अभिनय देख्न सकिन्छ ।
    अमि कुलले छायांकन गरेको यो भिडियोलाइ निर्देशन एव सम्पादन संगीतकार लामाले नै गरेका छन् । हेरौ यो भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4