Like us on facebook

Advertisements

  • को संग सुहाउछ सुरजनीको जोडि ?

    surjani kc
    श्रावण ७ , कलिउड अपडेट ।
    टेलिभिजन कार्यक्रम प्रस्तोता बाट मोडलिड हुदै फिल्ममा प्रवेश गरेकि नायीका सुरजनि केसि को दिनप्रतिदिन चर्चा बढ्दै गएको छ । लामो समय देखि मिडियामा भिजेकि सुरजनि लाइ मिडियाको राम्रो अनुभव पनि छ ।

    surjani and sabin

    अहिले सुरजनिको डेव्यू चलचित्र सपना तिम्रो मेरो प्रर्दशनको संघारमा छ । उनि अहिले आफै मिडियामा चलचित्रको प्रसार प्रसारमा व्यस्त छिन् । पहिलो फिल्म बाटै उनि फिल्ममा नायीकाको रुपमा स्थापित हुने मा निर्देशक ऋषि राज आचार्य बताउछन् भने उनि पनि सपना तिम्रो मेरोले फिल्म क्षेत्रमा आफूलाइ परिचित गराउनेमा ढुक्क छिन् । केहि दिन अघि एक च्यारीटि शो मा उनि नायकहरु सबिन श्रेष्ठ र शुशान्त कार्कि संगै देखिएकि सुरजनिको फिल्ममा एक महत्वपूर्ण भूमिका रहेको छ । चलचित्र श्रावण २२ देखि प्रर्दशन हुदैछ ।

    surjani kc actress

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4