Like us on facebook

Advertisements

  • सुरजको गितलाइ कुमारको निर्देशन

    बिगत लामो समय देखि संचार कर्ममा लागेका र दुइ वटा चलचित्रका निर्माता पनि बनि सकेका कुमार आचार्य म्युजिक भिडियो निर्देशनमा पनि अघि बढी रहेका छन् । गायक सुरज पौडेलको मन पर्यो मन पर्यो बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको छ ।

    गायक सुरज कै शब्द रचना रहेको गीतमा संगीत भिसन राइको रहेको छ भने टंक बुढाथोकिको संगीत संयोजन रहेको छ । रबि कोइरालाले छायांकन गरेको भिडियो लाइ रबिन्द्र खड्काले सम्पादन गरेका छन् । भिडियोमा म्यान्डी र रन्जुको अभिनय रहेको छ । सुरजको मनको खुसि नामक एल्बममा समाबेश उक्त गीतको भिडियो लाइ चितवनमा छायांकन गरिएको हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4