Like us on facebook

Advertisements

  • ऋषि लाइ तारिफको ओइरो , होष्टेल रिटन्सको पहिचान फराकिलो बनाउदै शुशिल

    श्रावण २० , कलिउड अपडेट ।
    बुधबार साँझ गरिएको प्रिमिएर शो बाट चौतर्फि तारिफ बटुलिरहेको चलचित्र सुन्तलीलाइ भगाइ लग्यो झिल्केले यो शुक्रबार बाट रिलिज हुदैछ । चलचित्र हेरी सकेपछि चलचित्रकर्मिहरुले नै चलचित्रको तारिफ गरेर स्टाटस अपडेट गरेका छन् भने निर्माता समेत रहेका निर्देशक ऋषिराज आचार्यलाइ फिल्म हेरे पछि तारिफको बर्षा भएको जानकारी गराएका छन् ।

    suntali lai premiere
    यता होष्टेल रिटन्सका पश्चिमे शैलीको लवजमा देखिएका शुशिल सिटौला यस चलचित्रको् शिर्ष क्यारेक्टरमा छन् । यसर्थ पनि शुशिलको लागी यो चलचित्र चुनौति बनेको छ । चलचित्रमा सुरजनी केसि , रीजा भुसाल , शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
    क्यूएफएक्स सहित देशका मुख्य शहरहरुमा शुक्रबार बाट चलचित्र प्रर्दशन हुदैछ । प्रिमियरमा पाएको तारिफ भन्दा पनि  टिकट काटेर फिल्म हेर्ने दर्शकको तारिफ पाउने हो या होइन यो चाँहि महत्वपूर्ण हो  ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4