Like us on facebook

Advertisements

  • ‘सुन्तलीलाइ भगाइ लग्यो झिल्केले’ को अडियो सार्वजनिक,कभर भिडियो बनाउनेलाइ फिल्ममा अवसर

    कलिउड अपडेट ।
    निर्देशक ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र सुन्तलीलाइ भगाइ लग्यो झिल्केलाइ को अडियो गित सार्वजनिक गरिएको छ । गित सार्वजनिक गरिए पछि चलचित्रको सम्भावना राम्रो देखिएको हो ।suntali
    तिजको अवसरमा रिलिजे हुने भनिएको यो चलचित्र को सार्वजकि गितमा कालिप्रसाद बास्कोटा र माण्डबि त्रिपाठिको श्वर एव बिपिन आचार्यको संगित एव शब्द निर्देशब आचार्यको रहेको छ । सार्वजनिक यो गितको कभर भिडियो बनाउने उत्कृष्ट व्यक्तिलाइ अर्को फिल्ममा अवसर दिइने निर्देशक आचार्यले बताएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4