Like us on facebook

Advertisements

  • सलमान खानको फिल्ममा मुखिया बन्दै रातेकाइला

    कलिउड अपडेट ।
    नेपाली फिल्म क्षेत्रमा राते काइला भनेर चिनिएका सुनिल थापा पुन बलिउडको देखिने भएका छन् । करिब ५ बर्ष अधि प्रियंका चोपरा का बक्सिङ गुरु भएर फिल्म मेरी कोममा देखा परेका थिए । थापा पुन सलमान खान प्रोडक्सनको फिल्म क्वाथामा देखा पर्न लागेका हुन् ।


    यस फिल्म बाट कैटरिना कैफ कि बहिनी इशाबेल क्याफले डेव्यू गर्ने भएकि छिन् भने आयुष शर्माको मुख्य भुमिका रहने छ । करर भुटानीको निर्देशन रहने यो चलचित्रमा भारतको मणिपुर राज्यको एक कथा देखाइने छ । थापा त्यहाका मुखियाको भुमिका निर्बाह गर्ने भएका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4