Like us on facebook

Advertisements

  • किन रोए श्रीमतीको अगाडि निर्माता सुनिल रावल ? भिडियो सहित

    कलिउड अपडेट , काठमाण्डौ ।
    यतिबेला निर्माता सुनिल रावलको चौथो चलचित्र सायद २ प्रर्दशनको तयारीमा छ । चलचित्रमा निर्माणमा रावल स्थापित भइसकेका छन् । उनि स्थापित त भए तर उनको बिगत हाल देखे जस्तो सहज पक्कै थिएन । सुनिल रावल दुर्गिस फिल्मस् बाट फिल्म बनाउछन् । दुर्गिस रावलकि श्रीमतीको नाम हो । अहिले दुर्गिस फिल्मस्बाट बन्ने चलचित्रको ५० प्रतिशत भन्दा बढि काम दुर्गिस थापाले नै गर्छिन् तर कुनै समय आफ्नो श्रीमान् फिल्म निर्माण गरिरहेका छन् भन्ने समेत उनलाइ पत्तो थिएन । sunil-rawal-cover-pic
    पहिलो चलचित्र सायदको ७० प्रथिशत छायांकन सकिए पछि मात्र आफ्नो श्रीमान्ले फिल्म बनाउन ठूलो रकम खर्च गरिरहेको थाहा पाइन् । जव उनले यस्तो कुरा थाहा पाइन सोहि बेला निर्माता सुनिल रावल फिल्म पुरा गर्न पैसा नपुगेर छटपटिमा थिए । कलिउड अपडेट संगको कुराकानिमा निर्माता रावल सायदको कारण झण्डै डिभोर्स भएको बताउछन् ।
    चलचित्र सायद २ जेठको दोश्रो साता सम्ममा प्रर्दशन आउने बुझिएको छ । हेरौ सायद २ निर्माण गर्ने यो जोडि सुनिल रावल र दुर्गिस थापा संग गरिएको कुराकानि ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4