श्रावण ९ , कलिउड अपडेट । केहि दिन देखि निर्माता सुनिल रावल र नायीका स्यारोन श्रेष्ठ बिचको बिबादले नेपाली फिल्मी क्षेत्र निकै तातेको थियो । तर निर्माता संघ , कलाकार संघ का अध्यक्ष र दुइ पक्ष सहित बसेको बैठकले यो बिबाद मिलाएको छ ।
दुवै पक्षका पारिवारिक सदस्यको उपस्थितिमा अव देखि दुवै पक्ष बाट एक अर्काको व्यक्तिगत तथा व्यावसायीक बिषयलाइ लिएर मानमर्दनमा आच आउने अभिव्यक्ति नदिने सहमति भएको छ ।