Like us on facebook

Advertisements

  • हेमन्त रानाले बिश्वभर छरिएका नेपालीलाइ रुवाए , बिश्वको १५ ट्रेन्डिङमा ‘साइली’

    कलिउड अपडेट , काठमाण्डौ ।
    गायक हेमन्त रानाको पछिल्लो समय रिलिज भएको साइली गितले यतिबेला यूटुवको नेपाली बजार मात्र होइन बिश्वबजारमा नै तहल्का पिटिरहेको छ । साइली ले यो समाचार बनाउदा सम्म ३ दिनमा १४ भन्दा बढि दर्शकले हेरिसकेका छन् । यूटुवको कमेन्ट अनुसार यो गित हर्ने अधिकांश दर्शक भावुक बनेको लेखेका छन् ।


    परिवार बाट बिछोडिएको पिडा लाइ भिडियोमा प्रस्तुत गरिएको छ । गौरव पहारि र मेनुका प्रधानको जिवन्त अभिनय संगै गितका शव्दले एक पटक सवैलाइ भावुक बनाएरै छोड्छ । हेमन्त रानाकै निर्देशनमा तयार यो गित नेपाल र कतारमा यूटुवको नम्बर १ ट्रेन्डिङमा छ भने बिश्वमा नम्बर १५ ट्रेन्डिङमा रहेको छ ।
    कालिप्रसाद बास्कोटा र हिमाल साउदको शव्द एव कालिप्रसाद बास्कोटाको संगित रहेको यस गितको भिडियोलाइ छायांकन एव सम्पादन उज्वल जोशिले गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4