Like us on facebook

Advertisements

  • चरित्र अभिनेत्रीमा जम्दै सुमित्रा अधिकारी

    फागुन २ , कलिउड अपडेट ।
    सानै देखि कलाकारीतामा रुचि राख्ने सुमित्रा अधिकारी अहिले चरित्र अभिनेत्रीको रुपमा चलचित्रमा जम्ने सुरमा छिन् ।
    हाल सम्म सानो तथा ठूलो रोल गरी करिव एक दर्जन जति सिनेमामा काम गरिसकेका अधिकारीले २ वटा डकुमेन्ट्रीमा मुख्य रोल निर्बाह गरिसकेका छिन् ।sumitra adhikari
    यस्तै कान्तिपुर टेलिभिजन बाट प्रसारण भएको किलो ट्याङ्गो माइक मा पनि उनले अभिनय गरिसकेकि छिन् । काले नामको चलचित्र बाट कलाकारीता यात्रा गरेकि उनले आफूले सोचे जस्तो रोल भने पाउन नसकेको गुनासो गर्छिन् । चलचित्र यो सम्झीने मन छ , कुर्वान जस्ता चलचित्रमा उनले आमाको भुमिका निर्बाह गरेकि छिन् ।
    महिला शशक्तिको रोल गर्न चाहने उनी आफ्नो कलाकारीता क्षमता निर्माता निर्देशक ले नबुझिदिएकोमा निराश व्यक्त गर्छिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4