Like us on facebook

Advertisements

  • डबिङ्ग मा ‘सुकुुलगुण्डा’, बैसाख ११ मा प्रर्दशन

    sukul
    पौष २६ , कलिउड अपडेट ।

    चलचित्र सुकुल गुण्डाको यतिबेला धमाधम डबिङ्ग कार्य भइ रहेको छ । बैसाख ११ गते बाट प्रर्दशनको लक्ष्य राखिएको यो चलचित्रलाइ मधुसुुधन भट्टराइले निर्देशन गरेका छन् ।
    महेश मुडवरी र राजेश शाक्यको निर्माण रहेको यस चलचित्रका सह निर्माता भने रमेश बस्नेत हुन । चलचित्रको पटकथा संवाद कलाकार शुशिल पोखरेलले लेखेका हुन । चलचित्र मा जिवन लुइटेल , खुश्बु खड्का , श्रीदेब भट्टराइ ,शुशिल पोखरेल , लक्ष्मी भट्ट , राजकुमार शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गितमा शरण जोशिको संगित रहेको छ भने द्धन्द निर्देशन कुमार महर्जनको रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4